बैंक/ बिमा

remit

बैंक खातामा रेमिट्यान्स पठाए बिना धितो ऋण

काठमाडौं । वैदेशिक रोजगारीमा गएकाले बैंक खातामा रेमिट्यान्स पठाए विनाधिता ऋण सुविधा दिने कार्यक्रम सरकारले ल्याएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले यो व्यवस्था गरेका हुन । रेमिट्यान्सलाई औपचारिक क्षेत्रबाट भित्र्याउन पनि सरकारले...

राष्ट्र बैंकले घटायो कर्जाको प्रोभिजन रकम

अब बैंक तथा वित्तीय संस्थाहरूले असल वर्गमा वर्गीकरण भएका कर्जाहरूका लागि १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ । यसअघि १.२५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो ।

चुक्ता पूँजी पुर्‍याउन युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने

जेठ ९ गते बसेको कम्पनी संचालक समितिको बैठकले चुक्ता पूँजी पुर्याउन हाल कायम चुक्ता पूँजीको १००ः१५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

यूएईमा ‘उत्सव र उमंग, सिटी एक्सप्रेससँग २०८१’ सांगीतिक कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर यूएईबाट थुप्रै नेपालीहरूले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुःखको कमाइ पठाउन सकिरहेका छन् । आफ्नो ग्राहक वर्ग तथा यूएईस्थित सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ ।

नबिल बैंक कर्जा विस्तारमा पहिलो र निक्षेप संकलनमा दोस्रो

आर्थिक मन्दीकै बीच व्यवसाय विस्तारमा नबिल बैंक सबैभन्दा आक्रमक देखिएको छ । १० महिनाको अवधिमा २० वाणिज्य बैंकमध्ये नबिल कर्जा विस्तारमा पहिलो र निक्षेप संकलनमा दोस्रो स्थानमा रहेको छ ।

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा

ञ्जुश्री फाइनान्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । फाइनान्सले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल फाइनान्सका विद्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

ग्लोबल आइएमई र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट कर्जा लिन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले...

धेरै नाफा कमाउने बैंकको दोस्रो नम्बरमा ग्लोबल आईएमई

ब्याज आय प्राप्तिका हिसाबले ग्लोबल आईएमई बैंक सबैभन्दा अघि छ ।

यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत गरेको मुख्य नयाँ व्यवस्था (पूर्णपाठ)

राष्ट्र बैंकले घरजग्गा कर्जाम ऋण भुक्तानी अनुपातको सीमा बढाएको छ । घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरेको छ । यसले घरजग्गा कर्जाको माग बढाउन सहयोग गर्नेछ ।

घरजग्गा कारोबारमा पनि खुकुलो बन्यो राष्ट्र बैंक

राष्ट्र बैंकले ७० प्रतिशतसम्म कर्जा पाईने व्यवस्था गरेको हो ।