बैंक/ बिमा

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, आइतवार दिउँसो बोलकबोल

नेपाल राष्ट्र बैंकले आइतवार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८२ ‘ङ’ बिक्री गर्न लागेको हो ।

५ वर्ष अगाडि

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

५ वर्ष अगाडि

नेशनल लाइफको लाभांश घोषणा, नगद र बोनस कति ?

नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

५ वर्ष अगाडि

निफ्राको निक्षेप र ऋणको ब्याजदर निर्धारण, कुन खातामा कति छ ब्याज ?

बैंकले विभिन्न खातामा विहीवारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । पाँचदेखि १० वर्ष अवधिका लागि बैंकले संस्थागतलाई साढे ६.५० प्रतिशत ब्याज दिनेछ भने सर्वसाधारणलाई ७.२५ प्रतिशत ब्याज...

५ वर्ष अगाडि

धौलागिरी लघुवित्तले ३ लाख कित्ता आइपीओ निष्काशन गर्दै, सनराइज क्यापिटल बिक्री प्रवन्धक

धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ ।

५ वर्ष अगाडि

क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ गैरकानूनी, कारोबार नगर्न बैंकर्स संघको आग्रह

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार/ व्यवसाय गैरकानूनी रहेको जनाएको छ ।

५ वर्ष अगाडि

वाणिज्य बैंकहरुमा तरलता समस्या पुनः बल्झिने संकेत, एक हप्तामै निक्षेप १३ अर्बले घट्यो

वाणिज्य बैंकहरुमा निक्षेप संकलन फेरि घट्न थालेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी बढेको हो ।

५ वर्ष अगाडि

नगद लाभांश बुझिदिन शेयरधनीलाई मेगा बैंकको आग्रह, लिन नगए संरक्षण कोषमा पठाइने

बैंकले माघ १० गतेदेखि ३५ दिन भित्र शेयर रजिष्ट्रारको कार्यालय मेगा क्यापिटल लिमिटेड त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न आग्रह गर्दै सूचना जारी गरेको छ ।

५ वर्ष अगाडि

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलवार दिउँसो बोलकबोल

यो ऋणपत्रमा माघ ११ गते मंगलवार दिउँसो २ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा...

५ वर्ष अगाडि

क्षमायाचना माग्दै एनआईसी एशिया बैंकले रोक्यो लाभांश, सेयरधनीको हात खाली

बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति नपाएपछि प्रस्तावित १५.७८९ प्रतिशत लाभांश रद्द गरेको हो । राष्ट्र बैंकले पुँजी प्रयाप्त नदेखिएको कारण प्रस्तावित लाभांश अस्वीकृत गरेको हो ।

५ वर्ष अगाडि
1 … 141 142 143 144 145 … 340