राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि जेठ सम्म ५० हजार ५१३ जनामहिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण उक्त लिएका छन् ।
वागमती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा, चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ...
काठमाडौं, १५ साउन । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । बैंकका सार्वजनिक विवरण अनुसार यो अवधिमा ३३।४० प्रतिशतले नाफा बढाएर...
काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले २० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने भएको छ । बुधबार केन्द्रीय बैंकले निक्षेप उपकरण मार्फत १४ दिन अवधिका लागि उक्त निक्षेप...
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४८.९४ प्रतिशतले बढेर २३ करोड ७६ लाख पुगेको छ । त्यस्तै कम्पनीको कर्जा प्रवाह ७४.१८ प्रतिशतले बढेर ३ अर्ब ४३ करोड पुगेको छ भने...
काठमाडौं, १२ साउन । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । ऋण लिन इच्छुक व्यक्तिले बैंकको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) गई साना तथा मझ्यौला...
बैंकले साधारण कर्जा नोक्सानीको व्यवस्था साविक भन्दा ०.३ प्रतिशत बढाउन निर्देशन दिएको हो । बैंकहरुले साधारण कर्जामा एक प्रतिशत प्रोभिजनिङ गर्दै आएका थिए ।
केन्द्रिय बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन ९संक्षिप्त प्रतिवेदन० प्रकाशन गर्ने अवधि २०७८ साउन मसान्तसम्म कायम गरेको हो ।
‘वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्नेछ ।’
काठमाडौं, ११ साउन । एनएमबि बैंकले अटो लोन ८.४९ प्रतिशत प्रति वर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ । ५ बर्ष सम्म एउटै ब्याजदर रहने बैंकले बताएको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.