कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढिरहेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै
वित्तीय संस्थाले गत वर्ष समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा रु.१ करोड ५७ लाख २८ हजार १ सय २१ सहयोग उपलब्ध गराएको थियो ।
केन्द्रीय बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री खुला गरेको हो । ब्याजमा कर लाग्ने बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र ५...
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ ।
ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
केन्द्रीय बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री गरेको हो । ब्याजमा कर लाग्ने बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र ५ वर्षे...
कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइन मार्फत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् ।
विकास बैंकले काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा एउटा गरी जम्मा ४ वटा र वित्त कम्पनीले उपत्यकाका तीनवटै जिल्लामा एक-एकवटा शाखा गरेर जम्मा ३ वटा मात्रै शाखा खोल्न पाउनेछन् ।
नेपाल राष्ट्र बैंकले १ वर्षे मुद्दति निक्षेपमा लघुवित्त संस्था सुपरिक्षण विभागबाट सञ्चालित विभिन्न अयोजनाहरुको कोषमा रहेको रकम लगानी गर्न लागेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.