बैशाख महिनाको पहिलो सातामा मात्रै बाणिज्य बैंकहरुले १८ अर्बले कर्जा विस्तार गरेका छन् । जवकी यहि सातामा ५ अर्बले मात्रै निक्षेप बढेको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३१ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।
एनएमबि बैंकले कोरोनाभाइरस महामारीमा सुरक्षाको आवश्यकतालाई ध्यानमा राखेर बस भाडा तिर्नको लागी कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ ।
सानिमा बैंकले माइती नेपाललाई दिएको सहयोगले निरन्तरता पाउने भएको छ ।
बैंकले बैशाख २२ गतेदेखि बिक्री गर्न लागेको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्रमध्ये १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
सम्झौता अनुसार नेपाल बैंकले मलका स्टलहरुमा भुक्तानीको लागि नेपाल बैंकको क्यु आर कोड प्रविधि जडान गर्ने छ भने मलको परिसरमा बैंकको एटिएम समेत जडान गर्ने छ ।
एन आई सी एशिया क्यापिटल लिमिटेडले विगत लामो समय देखि 'एक नेपाली, एक डिम्याट खाता' अभियान संचालन गरि डिम्याट खाताको पहुच आम जनता माझ पुर्याउन विभिन्न कार्यक्रम संचालन गरिरहेको छ...
स्किमलाई व्यवस्थित ढंगले सञ्चालन गरी आम सेवाग्राहीहरूको पहुँचसम्म पुर्याउन कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । त्यससम्बन्धी सम्पूर्णाधिकार कम्पनीमा नै निहित हुनेछ ।
झुठो वा गलत सूचना प्रवाह गरी निष्पक्ष, विश्वसनीय र पारदर्शी वित्तीय मध्यस्थता सेवा लिन-दिन असहयोग गरेमा वा प्रचलित कानुन, नियम, निर्देशनको परिधि भन्दा बाहिर गई ग्राहकको अहित हुने कार्य गरेको...
शिक्षित युवा स्वरोजगार कर्जा लिनका लागि कार्यविधिले १८ वर्ष पूरा ४० वर्ष ननाघेको युवा हुनुपर्ने व्यवस्था गरेको छ । सरकारको निर्देशनअनुसार राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि...
© 2026 Cloud Patrika. All Rights Reserved.