बैंक/ बिमा

कोरोना उपचार कोषमा प्राइम लाइफ इन्स्योरेन्सको साढे ७ लाख सहयोग

काठमाडौं, ११ बैशाख । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना विरुद्धको लडाइमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध...

आमाको मुख हेर्ने दिन अनलाइनबाट उपहार किन्दा १० प्रतिशत नगद फिर्ता

काठमाडौं, १० बैशाख । एनआईसी एशिया बैंकका ग्राहकले बिहीबार आमाको मुख हेर्ने दिन केक वा विभिन्न उपहार सामग्री अनलाइनबाट खरिद गरेमा १० प्रतिशत नगद फिर्ता पाउने छन्। नगद फिर्ताको अधिकतम सिमा ५ सय रुपैयाँ...

बैशाखसम्मको ब्याजमा १० प्रतिशत छुट, एसएमई कर्जामा एक प्रतिशत ब्याज घट्ने

वैशाखसम्म भुक्तानी गर्नु पर्ने सबै प्रकारका ऋणमा बैंक तथा वित्तीय संस्थाले पाकेको ब्याजको १० छुट दिने भएका छन् ।

लकडाउन अवधिभर एलसी भुक्तानीका लागि सक्कली प्रमाण पत्र नचाहिने

काठमाडौं, ९ बैशाख । लकडाउन अवधिभर प्रतीतपत्र (एलसी) मार्फत आयात हुने मालसामानको भुक्तानीमा सक्कली प्रमाण पत्र नचाहिने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै लकडाउन अवधिभर एलसी कारोबारको लागि इमेलमार्फत...

घरजग्गा धितोमै ६५.३ प्रतिशत कर्जा प्रवाह, कृषि उत्पादनमा सुस्त

चालू आर्थिक वर्षको आठ महिनाको नेपालको आर्थिक परिदृष्यमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६५.३ प्रतिशत कर्जा घरजग्गाको प्रवाह हुँदा कृषिमा १३.३ प्रतिशत कर्जा प्रवाह भएको छ ।

आन्तरिक कर्जा घट्यो, विदेशी विनिमय सञ्चिति बढ्यो

चालु आर्थिक वर्षको पहिलो आठ महिना फागुन सम्ममा कुल आन्तरिक कर्जा ४.८ प्रतिशतले बढेको छ । यो गत वर्षको भन्दा कम हो ।

विप्रेषण आप्रवाह वृद्धिदर खुम्चियो, फागुनसम्मको वृद्धिदर १.८ प्रतिशत

नेपाल आउने विप्रेषणको वृद्धिदर घटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो आठ महिनासम्ममा विप्रेषण आप्रवाह १.८ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ९२ अर्ब ४२ करोड कायम भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

सात पालिकामा बैंक पुग्न बाँकी, शाखा संख्या ९६४० पुग्यो

मुलकका कुल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको प्रतिवेदनअनुसार २०७६ फागुनसम्ममा नेपालका ७ स्थानीय तह मात्रै वाणिज्य बैंकविहीन छन् ।

कोरोना बीमालेख: कुन जिल्ला कुन इन्स्योरेन्सलाई जिम्मा ?

समितिका अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरको जिम्मा पाएको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीले बझाङ, डोटी र कैलाली, युनाइटेड इन्स्योरेन्सले हुम्ला, बाजुरा र अछाममा कोरोनो बीमाको जिम्मा पाएको छ ।

५ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, ८ बैशाख । नेपाल राष्ट्र बैंकले सोमबार (आज) ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिने र १८२ दिने ऋणपत्रको नवीकरण गर्न लागेको हो । पहिलो...