पुर्नबीमा कम्पनीले बुधबार आईपीओ बाँडफाँड गर्ने
काठमाडौं, २५ चैत । नेपाल पुर्नबीमा कम्पनीको आईपीओ बुधबार बाँडफाँड हसने भएको छ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार बुधबार बिहान साढे ७ बजे टेकुस्थित राष्ट्रिय वाणिज्य...
२०७७ सालमा कुन-कुन दिन बिदा हुन्छ बैंक तथा वित्तीय संस्था ?
राष्ट्र बैंकले सार्जजनिक गरेको बैंकिङ बिदाको क्यालेण्डर अनुसार शनिबारबाहेक २५ दिन बिदा पाउने भएका छन्। राष्ट्र बैंकका अनुसार बैंकमा कार्यरत कर्मचारीले दशैंमा ५ दिन र तिहारमा तीन दिन बिदा पाउने भएका हुन्।
राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी
सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले अधिकारीलाई १७ औं गभर्नरका रुपमा आगामी ५ बर्षका लागिराष्ट्र बैंक गभर्नरमा नियुक्त गरेको हो । अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् ।
गभर्नरका लागि तीन जनाको नाम सिफारिस, सम्भावना कसको बलियो ?
सिफारिसमा बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पुर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पुर्व सचिव राजन खनाल परेका छन्।
बैंकले दिन थाले ब्याज छुट, कस्ता ऋणीले पाउने ऋणी माझ अन्योल !
'वार्किङ क्यापिटल लोन' अर्थात् चालु पुँजी कर्जाले भने ब्याजमा छुटको सुविधा पाउने छैनन् । यस्ता ऋणीलाई ऋण तिर्ने समयअवधि थप हुने तर ब्याजमा भने छुट नपाउने राष्ट्र बैंकले जनाएको छ ।
एनएमबी र नेपाल भारत मानव विकास मैत्री संघले दिए सरकारलाई हजार थान पीपीई
एनएमबी ग्रुप र नेपाल भारत मानव विकास मैत्री संघले सरकारलाई १ हजार थान पीपीई दिएका छन् । एनएमबीले ७ सय र संघले ३ सय थान पीपीई आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् ।
कोरोना रोकथाम कोषमा स्वावलम्बनको २५ लाख रुपैयाँ
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, काठमाडौंमा रहेको खातामा उक्त रकम जम्मा गरेको हो ।
एनआई एशिया बैंकमा अनलाईन खाता खोलि बैंकिङ कारोबार गर्दा पाँच सय फिर्ता
काठमाडौं, २३ चैत । एन आई सी एशिया बैंक लिमिटेडले अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा रु ५०० सम्म रकम फिर्ता दिने भएको छ।
एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहकहरुले...
कोरोना कोषमा नेपाल लाइफको १ करोड सहयोग
काठमाडौं, २१ चैत । नेपाल लाइफ इन्स्योरेन्से कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १ करोड सहयोग गर्ने भएको छ ।
कम्पनीको...
एनआईसी एशियाद्धारा मजदूरलाई वितरण गर्ने खाद्यान्न सामग्री हस्तान्तरण
काठमाडौं, २१ चैत । लकडाउनको बेला रोजगारविहीन बनेका दैनिक ज्याला मजदूरी गर्नेलाई केही राहत दिन एनआईसी एशिया बैंकले ५ लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको छ ।
बैंकले आफ्नो सामाजिक...