बैंक/ बिमा

बैंक तथा वित्तीय संस्थाका सीमित शाखाबाट कारोबार सूचारु

राष्ट्र बैंकका अधिकारी र नेपाल बैंकर्स संघका पदाधिकारीहरुको अनौपचारिक छलफलले लकडाउनको समयमा पनि बैंकिङ कारोबार सूचारु गर्न सीमित शाखाहरु खुला गर्ने निर्णय गरेको हो ।

एनआईसी एशिया बैंकको अतिरिक्त काउन्टर बन्द

काठमाडौं, १० चैत । एनआईसी एशिया बैंक लिमिटेडले अतिरिक्त काउन्टर सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ । कोरोना भाइरसको सम्भावित महामारीकोलाई ध्यानमा राखेर आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउन्टरहरूमार्फत नियमित...

कोरोना संक्रमण नियन्त्रणको कोषमा नेपाल बैंकले एक करोड दिने

काठमाडौं, ९ चैत । मन्त्रिपरिषद् बैठकले स्थापना गरेको कोरोना संक्रमण नियन्त्रणका कोषमा नेपाल बैंकले एक करोड दिने भएको छ । बैंक संचालक समितिको बैंठकले विश्वभर महामारीको रुपमा फैलिएको कोरानो भाइरस देशभा फैलिन नदिनका...

डिजिटल कारोबारको सीमा बढ्यो, मोबाइलबाट १० लाखको कारोबार

केन्द्रीय बैंकले मोबाइ बैंकिङ (क्युआर कोण समेत) बाट गर्ने कारोबारको सीमा दैनिक ५० हजारबाट बढाएर १ लाख र प्रतिमहिना २ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याएको छ ।

एनआईसी एशिया बैंकका २४ वटा डिजिटल बैंकिङ्गका सेवाहरू निःशुल्क

काठमाडौं, ८ चैत । एन आई सी एशिया बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । विश्वभरि नै तिब्र रुपमा फैलिरहेको कोरोना भाइरस भाइरसको जोखिम कम...

इसेवाबाट कुनैपनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने

काठमाडौं । इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्कनलाग्ने भएको छ । इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागि लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको छ । इसेवामा हाल ४९ वटा...

अन्तर बैंक एटिएम कारोबार गर्दा शुल्क नलाग्ने

काठमाडौं, ७ चैत । अन्तर बैंक एटिएम कारोबार गर्दा शुल्क नलाग्ने भएको छ । बिहीवार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले शुल्क नलिने निर्णय गरेको हो। विकास बैंक संघले पनि एक...

ग्राहकको भिड रोक्न डिजिटल बैंकिङ कारोबार निःशुल्क

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतबारबाट सम्पूर्ण डिजिटल बैंकिङ कारोबार निःशुल्क हुने भएको छ । जसले गर्दा बैंकमा ग्राहकको भिड कम हुने र कोरोनाको जोखिम कम गर्न यस्तो निर्णय भएको बैंकर्स संघले जनाएको छ ।

भक्तपुरको चाँगुनारायणमा इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ३ मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । यो नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) को १७ औं एक्सटेन्सन काउन्टर हो । यसले ग्राहकहरूको वित्तीय...

सात स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४६ तहमा वाणिज्य बैंक पुगे

चालू आर्थिक वर्षको माघसम्ममा बैंक तथा वित्तीय संस्थाको संख्या १६४ वटा रहेको छ। त्यसमध्ये २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र १ पुर्वाधार विकास बैंक रहेका छन्।