बैंक/ बिमा

आइएमई ग्रुपका अध्यक्ष ढकाललाई सीआइपी सम्मान

काठमाडौं, २८ मंसिर । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) सम्मानबाट सम्मानित भएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले...

नेपाल लाइफको नाफा २५ प्रतिशत बढ्यो, ८२ अर्ब ५९ करोड लगानी

देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी २७ लाख २ हजार ३ सय व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ग्लोबल आइएमई बैंकको १ करोड

काठमाडौं, २८ माघ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ग्लोबल आइएमई बैंकले एक करोड रुपैया सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा सोमबार बैंकका...

नेपाल लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं, २७ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ । आईतबार काठमाडौंमा भएको कार्यक्रको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले पानसमा...

आएइमई ग्रुपका अध्यक्ष ढकाललाई एसियन लिडरसिप अवार्ड

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन्। एसियाली व्यवस्थापन संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन संघद्धारा...

एभरेष्ट र प्राईम लाईफ इन्स्योरेन्सले सुरु गरे संयुक्त घुम्ती बीमा सेवा

काठमाडौं, २७ माघ । एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले संयुक्त रुपमा घुम्ती बीमा सेवा शुभारम्भ गरेका छन्। ग्राहकलाई घरदैलो बाटै बीमा सेवा प्रदान गर्ने उदेश्यले घुम्ती बीमा सेवा संचालन गरिएको कम्पनीले...

१० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

बैंकले १० करोड बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको विज्ञप्तीमा जनाएको छ । उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ । बैंकले यसअघि पनि रु ९५ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

ग्लोबल आईएमई बैंकको नाफा ३७ प्रतिशत बढ्यो

काठमाडौं, २६ माघ । जनता बैंकलाई मर्ज गरेको ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले नाफा ३७ प्रतिशत बढाएको छ । पुससम्म बैंकले...

८ स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४५ तहमा वाणिज्य बैंक पुगे

देशभरका कूल ७५३ स्थानीय तहमध्ये ८ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक विवरणअनुसार कूल ७५३ मध्ये ७४५ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

बैंक तथा वित्तीय संस्थाका शाखा साढे ९ हजार नाघ्यो, ७७ वटै जिल्लामा बैंक

मर्जर तथा एक्विजिसनका कारण बैंक तथा वित्तीय संस्था घटेपनि शाखा सञ्जाल निरन्तर रुपमा बढिरहेको छ । सोही क्रममा पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको शाखा संख्या बढेर ९ हजार ३ सय ९४ पुगेको छ । यो सबै वर्गका बैंक तथा वित्तीय संस्थाको शाखा संख्या हो ।