बैंक/ बिमा

गरिबी र बेरोजगारी हटाउँदै सहकारी, ६५ प्रतिशतभन्दा बढी महिला

पाल्पा, २ माघ । पाल्पामा सञ्चालित सहकारी संस्थाले झण्डै रु दुई अर्बभन्दा बढी उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छन् । कृषि व्यवसाय, पशुपालन, साना तथा घरेलु उद्योग, होटल तथा पर्यटन, व्यापार तथा...

राष्ट्र बैंक,मुक्तिनाथ विकास र देवः विकास बैंक सम्झौता, भुक्तानी प्रणालीमा सहजता

काठमाडौं, १ माघ । नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक र देवः विकास बैंकसँग आरटिजिएस प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक बम...

मेगा बैंकद्धारा उदयपुरमा न्यानो कपडा वितरण

काठमाडौं, १ माघ । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा...

बैंक खातामा पैसा जम्मा गर्ने व्यक्तिको तीन पुस्ते विवरण अनिवार्य

कुनै पनि वाणिज्य बैंकमा गएर अरू व्यक्तिको खातामा रकम जम्मा गर्ने व्यक्तिले आफ्नो पहिचान खुल्ने सक्कली प्रमाणपत्र अर्थात् नागरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचयपत्र वा पासपोर्टसमेत देखाउनुपर्नेछ।

सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच सम्झौता नवीकरण

काठमाडाैं, १ माघ । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरूलाई प्रति...

एलाइभ सहकारीको ४१.९ प्रतिशत कर्जा प्रवाह, ४३ लाख नाफा कमायो

काठमाडौं, २९ पुस । काठमाडौंको असनस्थित एलाइभ बचत तथा ऋण सहकारी संस्थाको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष शंकर...

ज्योति विकास बैंकको खुद नाफा ५४ प्रतिशतले वृद्धि

काठमाडौं, २९ पुस । ज्योती विकास बैंकले गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि गरेको छ । बैंकको गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि भएर ५३ करोड १३ लाख ४२...

इन्भेष्टमेन्ट बैंकले सीटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्ने, सीटीको सेयर कारोबार रोक्का

सीटी एक्सप्रेस यसअघि विगतमा समस्याग्रस्त फाइनान्स कम्पनी हो । सो कम्पनीलाई सीटी ग्रुपले नयाँ व्यवस्थापन सहित सञ्चालनमा ल्याएको थियो । दुई संस्थाबीच प्राप्तिको सहमति भएपनि सेयर मिलान अनुपान (स्वाप) डीडीएले तय गर्ने बताइएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको १९ प्रतिशत लाभांश पारित, चुक्तापुँजी १४ अर्ब २२ करोड

काठमाडौं, २८ पुस । नेपाल इन्भेष्टमेण्ट बैंकले प्रस्तावित १९ प्रतिशत लाभांश पारित गरेको छ । सोमबार सम्पन्न बैंकको ३३ औँ वार्षिक साधारणसभाले शेयरधनीलाई आर्थिक वर्ष २०७५/०७६ को संचित मुनाफाबाट सेयर पुँजीको १० दशमलव...

कृषि विकास बैंकको ३० प्रतिशत लाभांश पारित

आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी २४ प्रतिशत नगद(कर सहित) र ६ प्रतिशत बोनस शेयर पाउने छन् । बैंकले करिब २ लाख ५७ हजारको संख्यामा रहेका शेयरधनीहरुलाई सो मात्रा अर्थात ३० प्रतिशत लाभांश वितरण गर्नेछ ।