बैंक/ बिमा

एनबीएल डिवेन्चर निष्काशन सम्बन्धी सम्झौता

काठमाडौं,१ मंसिर । नेपाल बैंक र नबिल इन्भेस्टमेन्ट बैंकिङबीच एनबीएल डिवेन्चर निष्काशन सम्बन्धी सम्झौता भएको छ । डिवेन्चर निष्कासनका लागि नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट...

विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई ‘नविल हिरो’ उपाधि

निर्मल पुर्जा, ‘निम्सदाइ’ले विश्वका १४ वटा ८००० मिटरभन्दा अग्ला हिमालहरु ७ वर्ष ११ महिना १४ दिनको विश्व रेकर्ड मात्र ६ महिना ६ दिनमा सम्पन्न गरी नयाँ विश्वकीर्तिमान कायम गरेका थिए ।

नयाँ पुस्ताको आइडल बैंक बनाउने नेपाल बैंकको घोषणा

अर्थमन्त्री डा. युवराज खतिवडाले पनि बैंक वित्तीय संस्थाले सरकारले लिएको विकासको लक्ष्य अनुरुप काम गर्नुपर्ने बताए । ‘हामी बैंक वित्तीय संस्थालाई नराम्रो काम गर्न प्रेरित गर्दैनौं,

शेयरधनीलाई बाँकी लाभांश बुझिलिन एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौं, ३० कात्तिक । एनआईसी एशिया बैंक लिले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी यस बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लि. हनुमानस्थान, अनामनगर,...

सेलपे सेवाको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

काठमाडौँ, २९ कात्तिक । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले शुक्रबारबाट दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम नक्साल भाट्भटेनिमा कार्तिक २९ र ३० गते,...

नेपाल बंगलादेश क्यापिटलकोे प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २९ कात्तिक । नेपाल बंगलादेश क्यापिटल लिमिटेडकोे प्रथम वार्षिक साधारण सभामा शुक्रवार सम्पन्न भएको छ । क्यापिटलका अध्यक्ष सुरेन्द्र भुषण श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभामा क्यापिटलले गत वर्ष गरेको वार्षिक आय व्यय...

‘१६ प्रतिशत भन्दा बढी व्याज लिने सहकारीलाई सिधै कारबाही’

कुनै सहकारीले १६ प्रतिशत भन्दा बढीमा ऋण लगानी र महङ्गो सेवाशुल्क लिएको भेटिए मन्त्रालयमा खबर गर्नुस् २ दिन भित्रमै कारबाही हुन्छ ।

सिटी एक्सप्रेस ग्रुपद्धारा मानव सेवा आश्रमलाई १२ सय थान ज्याकेट हस्तान्तरण

काठमाडौं, २९ कात्तिक । सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२ सय थान ज्याकेट हस्तान्तरण गरिएको छ । जाडोयामलाई लक्षित गरि मानव सेवा आश्रममा आश्रित सम्पुर्ण महानुभावहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण...

माछापुच्छ्रे बैँकको चितवनदेखि कैलालीसम्म नयाँ शाखा विस्तार

काठमाडौं, २८ कात्तिक । माछापुच्छ्रे बैँकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैँकले चितवन जिल्लाको हाकिमचोक र पर्सा, नवलपरासी जिल्लाको वर्दघाट, रुपन्देही जिल्लाको मनिग्राम, कपिलवस्तु जिल्लाको चन्द्रौटा र तैलिहवा,...

ग्लोबल आइएमई बैंक र ब्लू क्रश हस्पिटलबीच सम्झौता

काठमाडौं, २८ कात्तिक । ग्लोबल आइएमई बैंक लि. र ब्लू क्रश हस्पिटल प्रालिबीच हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई...