बैंक/ बिमा

सामान्य अंकले बढ्यो नेप्से, साढे ३६ करोडको कारोबार

काठमाडौं, १० असार । मंगलवार नेप्से परिसूचक ०.९६ अंकले बढेर १ हजार २ सय ६१.०७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०८ प्रतिशत बढी हो । कारोबारमा आएका मध्ये ६ वटा कम्पनीको...

स्थानीय तहमा अझै पुगेनन् बैंक, सेवाग्राहीलाई सास्ती

डाेल्पा, १० असार । डोल्पाको चार स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा दैनिक कारोवार सदरमुकाम दुनैबाट हुँदै आएको छ । स्थानीय सरकार गठन भएको करीब दुई वर्ष पूरा हुन लाग्दासम्म डोल्पाका डोल्पोबुद्ध...

आइएमई पे को बैंकिङ्ग साझेदार बन्यो एनसीसी बैंक

काठमाडौं, १० असार । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एनसीसी बैंक लिमिटेड आइएमई पेको बैंकिङ्ग साझेदार संस्था भएको छ ।...

हिरक महोत्सवको अवसरमा जनता माविलाई कृषि विकास बैंकको सहयोग

काठमाडौं, १० असार । कृषि विकास बैंक लिमिटेडले सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नं. ३ मा रहेको जनता माध्यमिक विद्यालयलाई झण्डै १० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्रीहरु प्रदान गरेको छ । विद्यालयको हिरक जयन्ती...

एनआईसी एशियाले माग्यो ४ सय कर्मचारी, अनुभव नभएकालाई पनि अवसर

काठमाडौं, १० असार । एनआईसी एशिया बैंकले ४ सय जना कर्मचारीका लागि रोजगारी खुला गरेको छ । मुलुकभर सबैभन्दा धेरै शाखा कार्यालय स्थापना गरेको एनआईसी एशियाले ब्राञ्च म्यानेजर, रिलेशनशीप म्यानेजर, सर्भिस म्यानेजर र हस्पिटालिटी...

जनरल इन्स्योरेन्स कम्पनीको ४० औं शाखा कालिमाटीमा

काठमाडाैं, ९ असार । निर्जीवन बीमा व्यवसायमा सक्रिय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाण्डौको कालिमाटीमा शाखा विस्तार गरेको छ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का पोलिटव्यूरो सदस्य एंव संघीय संसदका सांसद तथा पुर्व स्थानिय विकास मन्त्री...

लाइसेन्सप्राप्त २९ संस्थाबाटै लगानी व्यवस्थापन गर्नुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कतिपय संस्थाहरूले अनुमतिपत्र नलिई धितोपत्र व्यवसाय (लगानी व्यवस्थापनकाे कार्य ) गराएकाे गुनासाे आएको भन्दै अनुमति प्राप्त गरेका २९ वटा कम्पनी बाहेकका अन्य संस्थाबाट लगानी व्यवस्थापनकाे काम नगर्न आग्रह गरेको...

५.७५ अंकले बढ्यो नेप्से, ४८ करोडको कारोबार

काठमाडौं, ९ असार । सोमबार नेप्से परिसूचक ५.७५ अंकले बढेर १ हजार २ सय ६०.१० अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४६ प्रतिशत बढी हो । कारोबारमा आएका मध्ये विकास बैंक, जीवन...

‘जनताको पैसा बोकेर जथाभावी गर्न छुट छैन’

काठमाडौ ९, असार । जिम्मेवार भएर बैकिङ गतिविधि गर्न राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छ्न । बैंक तथा वित्तीय संस्था जिम्मेवार नभएकै कारण राष्ट्र बैंकले समय समयमा कडा...

एनबीआई र इमीरेट्स इन्ष्टिच्युट फर बैकिङ एण्ड फाइनान्सीयल स्टडिज बीच सम्झौता

काठमाडौं, ९ असार । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) र इमीरेट्स इन्ष्टिच्युट फर बैकिङ एण्ड फाइनान्सीएल स्टडीज (इआईबिएफएस) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाबीचमा तालिम, शिक्षा तथा अनुसन्धानको क्षेत्रमा रणनीतिक सम्बन्ध स्थापित गर्ने सम्झौंता...