बैंक/ बिमा

बिमा पहुँच १७ प्रतिशत पुग्यो

  काठमाडौं १४, चैत । करिब तीन करोड नेपालीमध्ये १७ प्रतिशतले बिमा गरेका छन् । यो गत पुससम्मको तथ्यांक हो । बाँकी ८३ प्रतिशतमा बिमा पहुँच पुग्न सकेको छैन । गत पुससम्म ५२ लाख ५० हजार...

१ खर्ब १४ अर्बले बढ्यो रेमिट्यान्स

  काठमाडौं १२, चैत । गत वर्षको सात महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रिने रेमिट्यान्स १ खर्ब १४ अर्ब रुपैयाँले बढेको छ । उक्त अवधिमा अमेरिकी डलरको विनिमयदर बढ्नुका साथै कोरिया, अमेरिका...

दाङ र सल्यानमा आइएमई लाइफको शाखा

काठमाडौं ११, चैत । आइएमई लाइफ इन्स्योरेन्सले दाङको घोराहीमा शाखा स्थापना गरेको छ । शनिबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन । अध्यक्ष...

साढे तीन दर्जन स्थानीय तहमा अझै पुगेनन् बैंक

काठमाडौं ११, चैत । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी लक्ष्य भएपनि साढे तीन दर्जन गाउँपालिकामा अझै बैंक पुग्न सकेका छैनन । अत्यावश्यक पूर्वाधार अभाव हुनुका साथै कमजोर सुरक्षा र स्थानीयको अवरोधका...

महालक्ष्मी र एभरेष्टबीच बैंकासुरेन्स सम्झौता

  काठमाडौं ११, चैत । महालक्ष्मी विकास बैंक एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ । अब महालक्ष्मी विकास बैंकका ग्राहकले बैंकको सम्पूर्ण शाखाबाट सरल, सुलभ र उत्कृष्ट सेवासहित इन्स्योरेन्स कम्पनीको विभिन्न निर्जिवन बीमालेख प्राप्त गर्न,...

तीन वर्षसम्म पनि बैंक खाता निष्क्रिय नहुने

काठमाडौं ८, चैत । छ महिनासम्म कुनै कराोबार नभएमा बैंक खाता निष्कृय (डोरम्याण्ट) हुने समस्या अब रहेन । साधारण बचतकर्ताले तीन वर्ष सम्म कुनै कारोबार नगरे पनि बैंक तथा वित्तीय संस्थाले खाता रोक्का राख्न...

चाबहिलमा महालक्ष्मीको शाखा

काठमाडौं ६, चैत । महालक्ष्मी विकास बैंकले काठमाडौंको चाबहिलमा शाखा विस्तार गरेको छ । मुलुकभर सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका ७ मा नयाँ शाखा विस्तार गरेको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले शाखा...

दिनेश प्रकाश शर्मा पौड्याल सीआईआई वेलायतका सदभावना दूत

काठमाडौं, ५ चैत । दिनेश प्रकाश शर्मा पौड्यालयलाई बेलायतको चार्टड इन्स्योरेन्स इन्स्टिट्युट (सीआईआई)ले सद्भावना दुतका रुपमा नियूक्त गरेको छ । चार्टड इन्स्योरेन्सका प्राक्टिसनर समेत रहेका पौड्यालय बीमा, पूनर्बीमा, जोखिम व्यवस्थापन र व्यवस्थापन क्षेत्रमा बरिष्ठ...

लघुवित्त संस्था सिधै विकास बैंक बन्न पाउने व्यवस्था गरिंदै

काठमाडौं ५, चैत । विपन्न वर्गलाई लघुवित्त वित्तीय सेवा प्रदान गर्दै आएका लघुवित्त संस्था सिधै विकास बैंकमा स्तरोन्नति हुन पाउने व्यवस्था हुन लागेको छ । संशोधनको क्रममा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)मा...

स्वेच्छिक बचतले मात्र पुगेन, अनिवार्य बचतको पक्षमा अर्थमन्त्री

काठमाडौं ४, चैत । मुलुकको आर्थिक विकासका लागि आवश्यक पुँजी जुटाउन अनिवार्य बचतको व्यवस्था गर्नुपर्ने अर्थमन्त्री युवाराज खतिवडाले बताएका छन् । आर्थिक विकासका लागि ठूलो पुँजी आवश्यक पर्ने भएकाले अनिवार्य बचतलाई प्रोत्साहन गर्नु पर्ने...