बैंक/ बिमा

एभरेष्ट बैंकका ग्राहकलाई चिरायू नेशनल हस्पिटलमा छुट

काठमाडौं, ३ वैशाख । एभरेष्ट बैकमा खाता खोलेका ग्राहकहरुलाई बसुन्धारा स्थित चिरायू नेशनल हस्पिटलमा १५ प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । बैंक र हस्पिटल बीच हस्ताक्षर भएको समझदारीपत्र अनुसार एभरेष्ट बैकका ग्राहकहरुले एटिएम कार्ड...

एनएमबीको एक सयको खातामा १० लाखको निःशुल्क बीमा

काठमाडौं, २ बैसाख । एनएमबी बैंकले १० लाख रुपैयाँको बीमा सहितको बैंक खाताको योजना ल्याएको छ । सरकारले आइतबार घोषणा गरेको ‘खोलौं बैंक खाता’ अभियानपछि यस्तो घोषणा गर्ने एनएमबी पहिलो बैंक बनेको छ । ‘एनएमबी सबैको...

बैंक खाता खोल्नुस्, १०० रुपैयाँ पाउनुस्

काठमाडौं, १ बैसाख । सरकारले ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमको शुरुवात गरेको छ । नयाँ वर्ष २०७६ को पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौ बैंक खाता’ कार्यक्रमको प्रधानमन्त्री ओलीले...

प्राइम लाइफले एचआईभी एड्स संक्रमितको जीवन बीमा गरिदिने

काठमाडौं, ३० चैत । प्राइम लाइफ इन्स्योरेन्सले एचआईभी एड्स संक्रमितहरुको पनि जीवन बीमा गरिदिने भएको छ । कम्पनीले संक्रमितले चाहेको रकम बराबरको जीवन बीमा गरिदिने बताएको छ । उसले नयाँ योजनका लागि राष्ट्रिय एचआईभी एड्स महासंघ...

राष्ट्र बैंकका कर्मचारीलाई २ सय २० प्रतिशत भत्ता

काठमाडौं २९, चैत । राष्ट्र बैंकका कर्मचारीले २ सय २० प्रतिशत भत्ता लिदै आएको खुलासा भएको छ । शुक्रबार महालेखा परीक्षकले सार्वजनिक गरेको ०७५ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । गत वर्ष देखि...

नयाँ वर्षमा बैंक खाता खोले एक सय रुपैयाँ पाइने, वैशाख १ देखि लागु

काठमाडौं २८, चैत । नयाँ वर्षमा बैंक खाता खोल्ने ग्राहकले बैंकको तर्फबाट थप एक सय रुपैयाँ पाउने भएका छन् । ग्राहकलाई नयाँ खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले बचत खाता खोल्ने ग्राहकलाई बैंक तथा वित्तीय...

इसेवा मोबाईल एप्स डाउनलोड १० लाख नाघ्यो, वित्तिय सेवा क्षेत्रमा सबैभन्दा धेरै

काठमाडौं, २७ चैत । नेपालको पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रा. लि.’ को मोबाईल एप्स् डाउनलोड संख्या १० लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीमध्ये सबैभन्दा...

बारा पर्साका पीडितलाई एडीबीएलको १५ लाख सहयोग

कठमाडौं २७, चैत । कृषि विकास बैंकले हावाहुरी र असिनापानीले घरबार बिहिन बनेका बारा र पर्साका पीडितलाई १५ लाख रुपैयाँ सहयोग गरेको छ । अकस्मात आएको हावाहुरी तथा हुण्डरी सहितको असिनापानीबाट ठूलो धनजनको क्षती भएकाले उनीहरुको...

नेप्से १० अंकले घट्यो, कारोबार रकम ७१ करोड

काठमाडौँ, २५ चैत । केही दिन देखि लगातार बढ्दै आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार भने झण्डै १० अंकले घटेको छ । सोमबार ११९१.६८ पुगेको नेप्से परिसूचक मंगलबार १०.५८ अंकले घटेर ११८१.१० मा झरेको...

गुल्मीमा महालक्ष्मीको बीमा जागरण

काठमाडौं, २५ चैत । महालक्ष्मी लाइफ इन्स्योरेन्सले गुल्मी जिल्लाको तम्घासमा बीमा जनचेतना कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा सहभागीलाई बीमा तथा नेपालमा बीमाको अवस्थाबारे विस्तृतमा जानकारी दिइएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार...