बैंक/ बिमा

पुनर्कर्जामार्फत बैंकहरुले सवा १३ अर्ब ऋण लिए

क्लाउडपत्रिका काठमाडौँ । चालु आर्थिक बर्षको पहिलो ६ महिनासम्म बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जामार्फत राष्ट्र बैंकबाट १३ अर्ब २१ करोड रुपैयाँ ऋण लिएका छन । गत वर्षको सोही अवधिको तुलनामा यो करिब दोब्बरले बढी...