ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १५ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकका ग्राहकहरूले मेट्रो मार्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफामा छलाङ
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ४.९५ प्रतिशत घटेर २ अर्ब ३० करोड रुपैयाँ, जगेडा कोष ६४ प्रतिशत बढेर ६९ करोड ८ लाख रुपैयाँ र बीमा कोष १२.८४ प्रतिशत बढेर १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
शिखर इन्स्योरेन्सको नाफामा उछाल, प्रतिशेयर आम्दानी १५.१९ रुपैयाँ
शिखर इन्स्योरेन्सको खुद नाफामा उछाल आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४६.५६ प्रतिशतले बढेको छ ।
नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’
नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ ।
ग्लोबल आईएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक
बैंकले अघिल्लो आव २०७८/७९ मा तीन अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो । २१ वटा बैक तथा वित्तीय संस्थाहरु मिलेर बनेको ग्लोबल आईएमई बैंक चुक्ता पूँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो ।
ग्लोबल आईएमई बैंकले ल्यायो भ्वाइस मेसेजबाट भुक्तानी पुष्टि गर्ने सुविधा
यो योजनासँगै ग्लोबल आईएमई बैंकका ग्राहकहरूले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भ्वाइस मेसेज दिनेछ ।
राष्ट्र बैंकले गर्यो तीन वाणिज्य बैंकलाई कारबाही, तिरायो २ करोड रुपैयाँ जरिवाना
प्रभु बैंकले तोकिएकोभन्दा बढी ब्याज लिएको, कर्जा नोक्सानी व्यवस्था सही रुपमा कायम नगरेको र जोखिम सम्पत्तिको भारको गणना सही रुपमा नगरेको कारण कारबाही गरेको हो। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गरिएको हो।
वाणिज्य बैंकहरूको नाफा २४.९२ प्रतिशत बढ्यो, धेरै कमाउने नबिल, ग्लोबल आइएमई दोस्रोमा
नबलि बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । असार मसान्त्सम्म नबिलले सबैभन्दा धेरै ७ अर्ब ५२ करोड खुद नाफा कमाएको छ । त्यस्तै, चुक्ता पूँजीका आधारमा सबैभन्दा ठूलो रहेको ग्लोबल आइएमई बैंक ७ अर्ब २५ करोड नाफा कमाउँदै दोस्रो धेरै कमाउने वाणिज्य बैंक भएको छ ।
कृषि विकास बैंककाे नाफामा छलाङ, वितरणयोग्य मुनाफा २ अर्ब ७१ लाख
बैंककाे खुद नाफा अघिल्लो वर्षकाे तुलनामा ४५.९८ प्रतिशतले बढेकाे छ । यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
१०.३५ प्रतिशत बढ्यो एनआइसी एसियाको खुद नाफ
एनआइसी एशिया बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ १०.३५ प्रतिशतले बढेको छ ।