स्वयम्भू र बालकुमारीमा ग्लोबल आईएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा
ग्लोबल आईएमई बैंकले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
शनिबार पनि कार्यालय तथा राजस्व संकलन गर्ने बैंक खुला राख्न आग्रह
आन्तरिक राजस्व विभागले शनिबार पनि कार्यालय तथा राजस्व संकलन गर्ने बैंक खुला राख्न आग्रह गरेको छ ।
नबिल बैंकले पुरा गर्यो ३९ बर्ष,दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाइने
काठमाडौं । नबिल बैंक लिमिटेडले ३९ वर्ष पूरा गरेको छ । १२ जुलाई सन् १९८४ मा स्थापना भएको बैंकले ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर आफ्नो पृथक चिनारी बनाएको बैंकले...
पशुपति विकास कोषलाई फोहोर उठाउन प्रभु बैंकले दियो हाइड्रोलिक गाडी
यो गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने बताइएको छ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार असार २९ गते देखि
काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको असार २९ गते एकीकृत कारोबार हुने भएको छ। नेपाल धितोपत्र बोर्डबाट मंगलबार मर्जरको अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार संचालन गर्न लागेका हुन्। यी दुई कम्पनीले नेपाल बीमा प्राधिकरणबाट...
उपत्यकामा कार्यरत ४० कर्मचारीलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सले दियो स्मार्टफोन
हिमालयन एभरेष्ट इन्स्योन्स लिमिटेडले काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुलाई स्मार्टफोन वितरण गरेको छ ।
शोधानान्तर स्थिति २ खर्ब २८ अर्बले बचत
जेठसम्म चालु खाता घाटा ६९ अर्ब ४० करोड रहेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो बर्षको सोहि अवधिमा चालु खाता घाटा ५ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको थियो।
शोधनान्तर स्थिति २ खर्ब २८ अर्बले बचतमा
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोडले बचतमा रहेको छ ।
राष्ट्र बैंकको निर्देशन-‘विदाका दिन पनि राति ८ बजेसम्म बैंक खोल्नू’
आर्थिक वर्षको अन्यमा ज्यादा राजस्व संकलन हुने भएकाले सोको कारोबार गर्ने बैंक तथा वित्तिय संस्थालाई सेवा बन्द नराख्न भनेको हो ।
ग्लोबल आइएमईले ल्यायो ‘वैदेशिक रोजगार टेवा कर्जा’, बिना धितो १ लाख ५० हजारसम्म ऋण...
बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिना धितो प्रदान गर्नेछ । यो कर्जा १२.०८ प्रतिशतको स्थिर व्याजदरमा पाइनेछ ।