बैंक/ बिमा

विश्व बैंकले सिद्धार्थ बैंकलाई सवा सात अर्ब ऋण दिने

सिद्धार्थ बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बाट ५ करोड ५० लाख डलर (सवा सात अर्ब) बराबरको ऋण सुविधा प्राप्त गरेको छ ।

३ वर्ष अगाडि

दृश्य लाउन्जमा सिजिन्स बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले दृश्य लाउन्जमा १५ प्रतिशतसम्म आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले...

३ वर्ष अगाडि

सरकारले ३ अर्ब बीमा अनुदान तिरेन, आइतबारबाट कृषि बीमा स्थगन गर्दै कम्पनीहरु

बीमा कम्पनीहरुले यही जेठ ७ गते आइतबारदेखि कृषिसम्बन्धी बीमा नगर्ने घोषणा गरेका छन् । सरकारले कृषि बीमा अन्तर्गत कम्पनीहरुलाई तिर्नुपर्ने ठूलो अनुदान रकमको भुक्तानी नगरेकाले व्यवसायमै असर परेको भन्दै नेपाल...

३ वर्ष अगाडि

अर्थतन्त्रलाई बलियो बनाउन सुधार गर्नुपर्ने पाटो अझै बाँकी छन् : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्।

३ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेको जमानी बस्दा सचेत हुन आग्रह

वास्तविक ऋणीले समयमै ऋण तिर्न नसकेको अवस्थामा बैंकले जमानीकर्ताले दिएको धितोबाट पनि ऋण असुलीउपर हुने भएकाले जमानी बस्दा सचेत हुन आग्रह गरेको हो ।

३ वर्ष अगाडि

२४ अर्ब ७४ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमवार बोलकबोल

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल...

३ वर्ष अगाडि

लघुवित्तका ऋणीले असारसम्म ऋणको पुनरतालिकीकरण गर्न पाउने

‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्वन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना(पुनरतालिकीकरण गर्न सक्ने...

३ वर्ष अगाडि

मौद्रिक नीति: आर्थिक गतिविधि सुस्तता भएर ऋण तिर्न नसक्नेलाई सहुलियत

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा तेश्रो त्रैमासिक समिक्षा गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पास गरेपछि शुक्रबार सार्वजनिक गरिएको तेश्रो त्रैमासिक समिक्षा अनुसार मौद्रिक नीतिलाई केहि लचिलो बनाइर्एको...

३ वर्ष अगाडि

मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको सञ्चालक समितिको बैठक सकिएलगत्तै मौद्रिक नीतिको समीक्षा वेबसाइटमार्फत सार्वजनिक गरिएको हो...

३ वर्ष अगाडि

निक्षेपको ब्याजदर जेठमा पनि यथावत् राख्ने बैंकर्स संघको निर्णय

गत माघमा घटाएर ११ प्रतिशतमा झारेकोमा वैशाखदेखि ९.९९ प्रतिशतमा झारेको छन् । यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशत देखि ७.४ प्रतिशत कायम छ...

३ वर्ष अगाडि
1 … 76 77 78 79 80 … 340