काठमाडौं, १ मंसिर । के एल दुगड समुहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६ औ वार्षिकोत्सबको अबसरमा सम्मान गरेको छ । बैंकले किसनलाल दुगड आफ्नो सम्मनित, मर्यादित, नियमित सहयात्रीको...
ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. बीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज मसान्तमा वाणिज्य बैंकले रु. ४५ खर्ब ४७ अर्ब निक्षेप लिएका थिए भने रु. ४२ खर्ब २० अर्ब ऋण परिचालन गरेका थिए ।
गत वर्षको तुलनामा यस आवको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थितिमा सुधार देखिएको छ ।
जाल्पा लघुवित्त वित्तीय संस्था घाटामा गएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १० लाख ३० हजार रुपैयाँ घाटामा रहेको...
मंसिरका लागि पनि बैंकहरुले कात्तिकै बराबर ब्याजदर प्रकाशित गर्ने निर्णय गरेको संघले जानकारी दिएको छ ।
बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पूँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०० अर्ब, कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कूल...
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन (डीडीए रिपोर्ट) र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.