हिमालयन बैंकको नेतृत्वमा ४० मेगावाटको माथिल्लो चमेलियाको वित्तीय व्यवस्थापन सम्पन्न
यस आयोजना निर्माणका लागि जम्मा रु. ७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागतमध्ये ३० प्रतिशतले हुने रकम रु. २ अर्ब २२ करोड कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना बनाई काम गरिरहेको छ ।
काठमाडौंका यी स्थानमा काटिदैछन् शनिबार दिउँसो बत्ती
बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिवार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो।
‘विदुतीय गाडीले खपत गरेर बिजुली सदुपयोग हुँदैन्, उद्योग बढाउनु पर्छ’
‘विद्युतीय गाडीमा कर बढाउने विषय सैद्धान्तिक रुपमा ठीक हो, गाडी कति सरल र कति सस्तो छ भन्ने कुरामा यो भर पर्छ, विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थभन्दा कम हुुनु पर्छ, तव मात्र त्यसलाई प्रोत्साहन गरिन्छ, उनले भने ।
विद्युत प्रणाली स्तरोन्नतिको लागि १२ अर्ब ७६ करोड ऋण सहायता
युरोपेली लगानी बैंकले दिने भनेको १२ अर्ब ७६ करोड ऋण (१०० मिलियन युरो) सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुला बाँस्कोटाले बताए ।
सुन्दर यातायातले सञ्चालनमा ल्यायो चार्जिङ स्टेशन, भदौ २३ बाट चारवटा विद्युतीय...
–रमेश लम्साल
काठमाडौं, १७ भदौ । पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको...
बुढिगण्डकी जलविद्युत परियोजनालाई १३ अर्ब ५७ कराेड
काठमाडौं, १५ जेठ । सरकारले बुढीगण्डकी जलविद्युत परियोजनाको लागि १३ अर्ब ५७ कराेड रकम विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७६/७७ काे बजेट...
तनहुँ जलविद्युतको निर्माण कम्पनी छनोट, मेलम्ची र कुलेखानीका ठेकेदारलाई निर्माणको जिम्मा
क्लाउडपत्रिका
काठमाडौं, १२ साउन । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनीहरु छनोट गरेको छ ।
आयोजनाको नदी...
काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुँदै
सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्यूत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरे ।
पुर्जा नभएका जग्गाको पनि मुआब्जा दिन बुढीगण्डकी सरोकार समितिको माग
बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले दर्ता छुट भएका तर व्यक्तिले भोगचलन गरिरहेका जग्गाको मुआब्जा दिन र घरलगायत संरचनामा लाग्ने ह्रासकट्टी मिनाहा गर्न माग गरेको छ ।
पूर्वाधार विकास बैंककाे पहिलाे प्राेजेक्ट हाइड्राे, करूवासेतीमा ४ अर्ब ६ कराेड
काठमाडाैं, १ भदाै । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई हालै औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको शुरुवात कास्की...































