आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले विभिन्न कम्पनीहरूसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।
विश्वव्यापी कोइला र ग्यासको मूल्यहरू युक्रेनमा रुसमाथिको आक्रमणको कारणले प्रतिबन्धको कारणले बढेकोले केही बिजुली उत्पादकहरूले आफ्नो लागत बढेको देखेका छन् ।
अनलाइन फारम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथ उर्जा प्रवर्द्धन केन्द्रमा आवेदन दिनु पर्नेछ ।
वर्षायाम सुरु भएसँगै नेपालका नदीहरुमा पानीको बहाव बढेको छ । यसले निर्यातयोग्य विद्युत उत्पादन बढ्दा नेपालबाट भारत निर्यात हुने विद्युतको परिमाण समेत बढेको छ ।
सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार कर हटाएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको हो ।
एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच सम्झौता भएको छ ।
नेपालले भारतमा बिजुली निर्यात सुरु गरेको छ । विद्युत् उत्पादन बढेर खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु गरिएको हो।
काठमाडौं, १५ जेठ । सरकारले आगामी आवदेखि ‘एलपि ग्यास छोडौ, विजुली जोडौ’ अभियान सञ्चालनमा ल्याउने भएको छ । जसअनुसार एलपिग्यासमा उपलब्ध गराउदै आएको अनुदान क्रमशः कटौती गर्दै लगिने बताइएको छ...
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक बर्षदेखि मासिक १० करोड रुपैयाँ भन्दा बढी विजुली खपत गर्ने उद्योगको महशुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने भएको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले...
© 2026 Cloud Patrika. All Rights Reserved.