अरुण-३ जलविद्युत् परियोजनास्थलमा उच्चस्तरीय भ्रमण, भौतिक प्रगति ६१ प्रतिशत
अरुण-३ जलविद्युत परियोजना भारतीय विकासकर्ता कम्पनी एसजेभीएनको मुख्य स्वामित्वमा स्थापित एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीमार्फत विकास भइरहेको छ। परियोजनाको उत्पादन तर्फको हालसम्मको भौतिक प्रगति करिब ६१.२ प्रतिशत छ।
हिमालयन हाइड्रो एक्स्पो वैशाखमा हुने
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी वैशाखमा आयोजना गर्ने भएको छ । इप्पानले हरेक २\२ वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो १२, १३ र १४ वैशाखमा आयोजना गर्न लागेको हो । एक्स्पो आयोजनाका लागि इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
पाँच हजार ७६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना अध्ययनमा
विभागले एक हजार सात सय २० मेगावाट क्षमताको खिम्ती ठोसे शिवालय जलविद्युत् आयोजनाको अध्ययन गरिरहेको छ । सो आयोजना रामेछाप र दोलखा भएर बहने खिम्ती नदीमा निर्माण हुनेछ । पर्वत र बाग्लुङको सिमाना भएर बहने कालीगण्डकी नदीमा निर्माण हुने आठ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी बहुउद्देश्यीय आयोजनाको पनि अध्ययन जारी छ ।
शनिबार काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने
शनिबार काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सवस्टेसनमा १३२/११ केभी, ४५ एमभीए ट्रान्सफरमर १ र २ लाई समानन्तर गर्नका लागि आपूर्ति बन्द गर्न लागिएको हो ।
काठमाडौंका यी स्थानमा तीन दिन ६ घण्टा विद्युत् आपूर्ति बन्द...
नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको तार परिवर्तन गर्ने भएका कारण आपूर्ति बन्द हुने भएको हो ।
कर्णाली प्रदेशका ३ नगरपालिका र ३३ गाउँपालिका विद्युतको पहुँच बाहिर
कर्णाली प्रदेशका ३ नगरपालिका र ३३ गाउँपालिका विद्युत् सेवा पुग्न सकेको छैन । ती स्थानमा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ ।
सरकारले दिने इन्धन सुविधा २० प्रतिशत कटौती, रेमिट्यान्स बढाउन ...
सरकारबाट इन्धन सुविधा लिने मन्त्रीदेखि कर्मचारी सबैको सुविधामा २० प्रतिशत इन्धन कटौती हुने भएको छ ।
बहुआयामिक आयोजनाको पक्षमा ऊर्जामन्त्रीको बोल्ड निर्णय, अब के हुन्छ ?
काठमाडौं । देशकै गौरवका रुपमा रहेको बूढीगण्डकी आयोजनाले अब मुर्तता पाउने भएको छ। दलालका कारण राजनीतिक किचलोमा परेको यो आयोजनालाई नेपालले नै बढाउने अठोटसहित...
लक्ष्मीपूजाको दिन विद्युत्को उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री गरिरहेको छ।
धुर्मुस सुन्तली फाउन्डेसन कार्यालयको बिजुली काट्न पत्राचार
एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको फाउन्डेसन ६ महिनादेखि सम्पर्कविहीन भएको उल्लेख छ ।