म्याग्दी खोलाको प्रवद्र्धक हाइड्रो भिलेजमा एचआइडिसिएलको २० प्रतिशत लगानी

काठमाडौं, २६ बैशाख । म्याग्दीमा ५७ दशमलव ३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)...

घरघरमा स्मार्ट मिटर जडान गरिदै

काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक बर्षदेखि घरघरमा स्मार्ट मिटर जडान गर्ने कार्यलाई विस्तार गर्ने भएको छ । परम्परागत मिटरलाई प्रतिस्थापन...

इप्पानको अध्यक्षमा कार्की निर्विरोध, मल्ल प्यानलको उम्मेदवारी खारेज

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षको लागि योग्य नभएकाले मल्लको उम्मेदवारी खारेज भएको हो ।

काठमाडौंका यी स्थानमा एक साता दैनिक चार घण्टा विद्युत अवरूद्ध हुने

विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि ती क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । आइतबार जोरपाटी वितरण केन्द्रको डाँची फिडर अन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्मको क्षेत्रमा विद्युत् अवरूद्ध हुने सूचनामा उल्लेख छ ।

भोजपुरमा बाढी, दुई मजदुर वेपत्ता

अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।

प्राधिकरणले काट्यो उद्योगको लाइन, बील तिर्न अटेरी-सरकारले लिएन पहल

सरकारले कुनै पहल नलिएसँगै नेपाल विदुत प्राधिकरणले नियमानुसार उद्योगहरुको बिजुली काटेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको हो । बिहीवार साँझबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको छ ।

ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन् ।

यी हुन् धेरै आयात भएका १० वस्तु, पेट्रोलियम पदार्थ मात्र...

गत वर्षको तुलनामा चालु आवमा सुरुदेखि नै वस्तुहरुको आयात उल्लेख्य रुपमा वृद्धि हुँदा व्यापार घाटा चुलिएको हो । नेपालको वैदेशिक व्यापारमा निर्यात र आयतबीचको खाडल बढुदै जाँदा व्यापार घाटा बढीरहेको छ।

यसरी दिनुहोस् थ्री-फेज लाइन जोड्न अनलाइनबाटै आवेदन

यसअघि आफ्नो नजिकको वितरण कार्यालयमा गएर निवेदन बुझाउनुपर्नेमा अब भने अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

नेपालले साउनमा १ अर्ब ८३ करोडको विद्युत बेच्यो, थप १११ मेगावाट...

प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाउन प्राधिकरण सफल भएको छ ।