दुई महिनामा साढे ७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात
चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ । प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख र भदौमा ३ अर्ब ५५ करोड ५ लाखको विद्युत् निर्यात भएको जनाएको छ ।
एमसीसी अन्तर्गतको ४४० केभी प्रसारण लाइनका लागि ठेक्का आह्वान
कम्पनीले पहिला पनि बोलपत्र आवह्वान गरेको थियो । बोलपत्रमा लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको थियो । त्यसैले प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गरिएको हो ।
देशकै ठूलो परियोजना माथिल्लो अरूणमा जुट्यो ५३ अर्ब, लागतको ७० प्रतिशत...
माथिल्लो अरूण जलविद्युत आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले ५३ अर्ब ३४ करोड रूपैयाँ बराबर लगानी गर्ने भएका छन्।
बर्खामा ५० र हिउँदमा ३० युनिट खपत गर्नेले निःशुल्क बिजुली पाउने
काठमाडौं । अबदेखि बर्खामा ५० युनिट र हिउँदमा ३० युनिट खपत गर्नेले निःशुल्क बिजुली पाउने भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम...
कालीगण्डकी करिडोर प्रसारण लाइन साउनभित्र निर्माण सक्न ताकेता, फिल्डमै पुगे कुलमान
नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइन निर्माण तत्काल गर्न आयोजना व्यवस्थापन पक्ष र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । सो आयोजनाको निर्माण गत असारमा गर्ने लक्ष्य थियो ।
बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर पुनर्कर्जा दिइने
बाढीले क्षति पुर्याएका आयोजनामध्ये केही आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसीओडी) नाघ्दा बैंकले कर्जा भुक्तानी गर्न दबाब दिएकाले जलविद्युत आयोजनाको ब्याज पुँजीकरण गरेपनि बैंकलाई लाभांश बाँड्न रोक नलगाउने व्यवस्था गरिदिन पनि कार्कीले आग्रह गरे।
ऊर्जा : ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने
आगामी आर्थिक वर्षदेखि नेपालको बिजुली बङ्गलादेश पुर्याइने घोषणा पनि उनले गरे ।
प्रसारण लाइनमा नेपालको फड्को, कति बन्यो देशभर ?
विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल छ हजार सर्किट किलोमिटर पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्ष २०८०–८१ सम्ममा चार सय, २२०, १३२ र ६६ केभीका प्रसारण लाइनको लम्बाइ छ हजार ५०७ सर्किट किलोमिटर पुगेको हो । कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी चार हजार १३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी ५१४ सर्किट किलोमिटर छ ।
हिमाल आइरनले विद्युत महसुलबारे दायर गरेको रिट खारेज, महसुल तिर्नुपर्ने
हिमाल आइरन एनड स्टिल प्रालिले डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेको रकम नतिर्न पर्ने आदेश माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
‘१५ दिनभित्र बक्यौता रकम नबुझाए फेरी लाइन काट्छौ’ : कुलमान
'बक्यौता रकम नउठेमा नेपाल सरकार तथा उर्जा मन्त्रालयले पनि विद्युत बक्यौता उठाउने काममा अघि बढ्छ भन्ने कुरामा विश्वस्थ छु' उनले भने ।