विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुन्छ : मन्त्री पुन
कुलमानको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको स्पष्ट पारे ।
शनिबार काठमाडौंका यी ठाउँमा ६ घण्टा बत्ती जाने
विद्यु्त् प्राधिकरणको अनुसार बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा विद्युत कटौती गर्न लागेको हो ।
माथिल्लो रावाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
खोटाङको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको रावाखोलाबाट उत्पादन गरिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।
तीन बर्षभित्र ६ हजार मेगावाट बिजुली उत्पादन, बेच्न नसके १०...
हाल १३ सय ६० मेगावाट रहेको नेपालको विद्युत उत्पादन क्षमता आगामी तीन बर्षभित्र ६ हजार मेगावाट पुग्ने बताउँदै उत्पादन बढेपनि खपत नबढ्दा बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने र माग भने तत्काल बढ्न नसक्ने अवस्था रहेको उनको भनाई छ ।
पेट्रोलको मूल्य बढ्यो, डिजेल, मट्टीतेल र एलपी ग्यासको यथावत्
निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । मूल्यवृद्धि सँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १०७ रुपैयाँ पुगेको छ ।
ऊर्जा क्षेत्रका लागि एडीबीको २० करोड डलर सहुलियत ऋण
ऋण दक्षिण एसियाली आर्थिक सहकार्य (एसएएसईसी) विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यानवयनका लागि नेपालले पाएको हो।
बुधबार काठमाडौंका यी ठाउँमा ६ घण्टा बत्ती जाने
विद्यु्त् प्राधिकरणको अनुसार काठमाडौंको कुलेश्वर वितरण केन्द्र अन्तर्गत रुखको हाँगाबिगा कटान कार्य, लाइन मर्मत कार्य र केवल हेड मर्मत कामको लागि विद्युत कटौती गर्न लागेको हो ।
तनहुँ जलविद्युतको केवल टनेलको ‘ब्रेक थ्रु’
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएको छ ।
चार वर्षमा २३ प्रतिशत विद्युतको पहुँच वृद्धि, टुकी बत्ती युगको अन्त्य...
राष्ट्रिय प्रसारणमा आवद्ध भएर विद्युत उपभोग गर्ने घरपरिवार संख्या भने ८६.४४ प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।
पुर्जा नभएका जग्गाको पनि मुआब्जा दिन बुढीगण्डकी सरोकार समितिको माग
बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले दर्ता छुट भएका तर व्यक्तिले भोगचलन गरिरहेका जग्गाको मुआब्जा दिन र घरलगायत संरचनामा लाग्ने ह्रासकट्टी मिनाहा गर्न माग गरेको छ ।



























