४० करोड विद्युत् बक्यौता रकम अझै उठन सकेन
काठमाडौं, १९ साउन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले ग्राहकसँग रहेको रु ४० करोड बक्यौता रकम उठाउन सकेको छैन ।
प्राधिकरणले आफ्ना ४६...
तल्लाे हेवा जलविद्युतकाे उत्पादन शुरू, राष्ट्रिय प्रसारणमा २२ मेगावाट विद्युत थपियाे
– रवीन्द्र काफ्ले
काठमाडाैं, १७ साउन । पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा...
कुलेखानी तेस्रोकाे परीक्षण उत्पादन अझै अन्योलमा
काठमाडाैं, १५ साउन । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन अझै अन्योलमा रहेको छ ।
विगत ११ वर्षदेखि निर्माणाधीन...
काबेली कोरिडोर प्रशारण लाइन निर्माण सकियो, परीक्षण शुरु
फिदिम, १४ साउन । काबेली कोरिडोर १३२ केभी विद्युत् प्रशारण लाइन आयोजनाको निर्माण कार्य पूरा भएको छ ।
एक दशक अघिबाट निर्माण शुरु भएको सो...
बाढीको कारण मण्डु हाइड्रोमा नौ करोडको क्षति
काठमाडौं, १० साउन । बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई रु नौ करोडको क्षति पुगेको छ ।
रु चार अर्ब २५ करोड लगानी रहेको सो...
अर्बौ लगानीका आयोजना सम्भावित विपदप्रति बेखबर, अकालमा मर्दैछन् मजदूर
काठमाडौं । बुधबार लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा ४ जनाको निधन भइसकेको छ ।
अझै करीव एक दर्जन वेपत्ता रहेको खबर छ ।...
पाइपलाइन निरीक्षणका लागि आपूर्तिमन्त्री यादव मोतिहारी तर्फ
काठमाडाै, ७ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव आज पेट्रोल पाइपलानको निरीक्षण गर्न भारतको मोतिहारीतर्फ प्रस्थान गरेका छन् ।
सम्पूर्ण...
इनर्जी बैंकिङको अभ्यास शुरु : २०० मेगावाट विद्युत् भारत पठाइयाे
काठमाडाैं, ३१ असार । सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ ।
देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य...
कुलेखानी बाँधको ढोका नखोलिने, खतरा कम गर्न सबै टर्वाइन घुमाएर बिजुली...
काठमाडाैं, ३० असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा...
देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइन्छ : उर्जामन्त्री...
काठमाडौं, २३ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने बताएका छन् ।
राष्ट्रियसभामा...





























