ऊर्जा

माथिल्लाे तामाकाेसीमा जटिल मानिएकाे ठाडो सुरुङमा पाइप राख्ने काम सुरू

काठमाडाैं, २ असार । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको छ । लामो समयको प्रयास र प्राविधिक परीक्षणपछि अत्यन्तै...

७ वर्ष अगाडि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, १ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणालीअनुसार ती इन्धनमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको उसले बताएको छ । यससँगै...

७ वर्ष अगाडि

हाइड्राेपावरले प्रयाेग गरेकाे स्काभेटरमा आगजनी

सोलुखुम्बु, १ असार । सोलु दूधकुण्ड नगरपालिका–११ पिङ्गलास्थित भदौरे भन्ने ठाउँमा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको छ । सोलु खोलामा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रोपावर लिमिटेडले प्रयोग गरेको कोबेलको...

७ वर्ष अगाडि

मजदुर आन्दोलनले ११ दिनदेखि तल्लो मोदी जलविद्युतकाे काम ठप्प

काठमाडाैं, ३० जेठ । मजदुर र कर्मचारीको आन्दोलनका कारण तल्लो मोदीखोला जलविद्युत् आयोजना विगत एघार दिनदेखि ठप्प छ । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत्...

७ वर्ष अगाडि

गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न १० मेगावाट सौर्य ऊर्जा उत्पादन गरिने

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेगावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली विकास बैंक (एडिबी) को अनुदानमा सौर्य...

७ वर्ष अगाडि

३७ अर्बले बढ्याे माथिल्लो तामाकोशीकाे लागत, बनिसक्दा ७३ अर्ब लाग्ने

-रमेश लम्साल काठमाडाैं । ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक प्रकोपका कारण लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको छ । आयोजना शुरु गर्दा...

७ वर्ष अगाडि

ऊर्जा क्षेत्रमा थप सहयोग गर्न जाइकालाई उर्जामन्त्रीकाे आग्रह

काठमाडाैं, २८ जेठ । सरकारले नेपालको ऊर्जा क्षेत्रमा थप लगानीका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)लाई आग्रह गरेको छ । जाइकाको लगानी रहेको तनहुँ सेती जलविद्युत् आयोजना निर्माणको चरण्मा प्रवेश गरेको...

७ वर्ष अगाडि

१०० मेगावाटकाे नीलगिरि जलविद्युत आयोजना निर्माण शुरु

काठमाडाैं, २७ जेठ । म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट...

७ वर्ष अगाडि

एनएमबी बैंकको वातावरणमैत्री अभियान, साईकलमा लगानीको नयाँ योजना

काठमाडौं, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा एनएमबी बैंकले एनएमबी भिजा प्लेटिनियम कार्ड र एनएमबी भिजा क्रेडिट कार्डमार्फत् मासिक किस्ताबन्दीमा भुक्तानी हुने गरी साइकलमा लगानीको नयाँ योजना सार्वजनिक गरेको...

७ वर्ष अगाडि

हिमालयन हाइड्रोको २२ लाख ५० हजार कित्ता आईपिओ आउँदै, बिक्री प्रबन्धकमा जनता क्यापिटल

काठमाडौं, २२ जेठ । हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले रु. १ सय अंकित दरको २२ लाख ५० हजार कित्ताको...

७ वर्ष अगाडि
1 63 64 65 66 67 69