पूर्वाधार

बालुवाटारबाट प्रधानमन्त्री ओलीले एकैपटक १६५ सडकको शिलान्यास गर्दै

सांसदहरुले स्थानीय पूर्वाधार विकास कार्यक्रममा ठूलो दरमा बजेट माग गरेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

५ वर्ष अगाडि

भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधाराको टुटी खोलेर मेलम्ची पानी वितरणको उद्घाटन

काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा मेलम्चीको पानीको औपचारिक उद्घाटन गरेकी हुन् ।

५ वर्ष अगाडि

काठमाडौंका धारामा मेलम्चीको पानी, अझै दैनिक ३१ करोड लिटर अपुुग

आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ ।

५ वर्ष अगाडि

बिहीबार मनकामना केबुलकार बन्द

मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो ।

६ वर्ष अगाडि

काठमाडौं-तराई फास्ट ट्रयाकको १९ प्रतिशत काम पूरा

गत आर्थिक वर्षसम्म समष्टिगत भौतिक प्रगति ११ दशमलब ११ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षमा थप पाँच दशमलब १० प्रतिशत गरी चालु आर्थिक वर्षको अन्त्यसम्म समष्टिगत प्रगति १६ दशमलब २१...

६ वर्ष अगाडि

अर्थ मन्त्रालयले भन्यो-‘अघिल्लो वर्षका आयोजना समयमै सक्नु,नयाँ प्रस्ताव नगर्नू’

अर्थ मन्त्रालयले कार्यसञ्चालन खर्चमा समेत मितव्ययीता अपनाउन आग्रह गरेको छ । सरकारले आगामी बजेटमा कार्यसञ्चालनसम्बन्धी बजेट वृद्धि नगर्ने भएकाले मन्त्रालयहरुलाई बजेट नबढाउन आग्रह गरिएको हो

६ वर्ष अगाडि

खुलामञ्चका बाँकी संरचना हटाउँदै महानगर, अस्थायी वसपार्क स्थानान्तरण गर्ने तयारी

खुल्ला मञ्चमा भएका अस्थायी संरचना हटाउने क्रमलाई महानगरले तीव्र बनाएको छ । पहिलो चरणमा केही संरचना र बारबेर हटाइसकेको महानगरले दोस्रो चरणमा डोजर लगाएर संरचना हटाउन थालेको हो ।

६ वर्ष अगाडि

एकैपटक २८३ वटा स्थानीय तहका केन्द्र जोड्ने सडक निर्माण शुभारम्भ, कूल लागत २ खर्ब

सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम संघीय सरकारले यस वर्षका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । कार्यक्रमको कूल लागत भने करिब २ खर्ब लाग्‍ने अनुमान गरिएको छ...

६ वर्ष अगाडि

हिमनदीले निम्त्याएका यी ठूला ऐतिहासिक घटना अध्ययनमै सीमित

जलवायु परिवर्तनको कारण लाखौं टन हिउँ पग्लियो । विज्ञहरु भन्छन् 'उत्तराखण्डको चमोलीमा भर्खरै भएको विनाशले हामी त्यस्तो खतराबाट कति अनजान छौं भन्ने कुरालाई उजागर गरिदियो ।'

६ वर्ष अगाडि

चैतको दोस्रो साताबाट काठमाडौंका घरघरमा मेलम्चीको पानी

केन्द्रको परीक्षण सकिएपछि नयाँ र पूरानो दुवै पोखरीमा पानी पठाइनेछ। नयाँ पोखरीमा गएको पानीले पाइपको परीक्षण गरिनेछ भने पूरानो पोखरीको पानी तत्काल प्रणालीमा जानेछ।

६ वर्ष अगाडि
1 … 73 74 75 76 77 … 125