नासफः सत्तल जीर्णोद्धार सुरु, मेयर शाक्यले गरे शिलान्यास
काठमाडौं । नासफः (सत्तल) को आजबाट जीर्णोद्धार सुरु गरिएको छ । वडा २१ को पद्मसुगन्ध मार्ग, मजिपामा महानगरका मेयर विद्यासुन्दर शाक्यले सत्तलको शिलान्यास गरेपछि...
द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन टेलिकम र आयोजनाबीच सम्झौता
नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सो द्रुतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलबाट सम्झौता पत्रमा हस्ताक्षर गरे ।
शहरी विकास मन्त्रालयद्धारा दुई महिने कार्ययोजना सार्वजनिक
कार्यक्रममा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफू मन्त्री भएर आउनुभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताएका छन्।
जडीबुटी-कोटेश्वरको सडकजाम कम गर्न मनोहरा कोरिडोर निर्माण कार्य पुनः शुरू
काठमाडौं, २८ मंसिर । भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ शुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः शुरु...
गाउँ र नगरपालिकामा ५० करोड, प्रदेश स्तरको आयोजनामा एकअर्ब न्यूनतम लागत...
कार्यविधिमा संघ, प्रदेश र स्थानीय तहको सहभागितामा आर्थिक प्रतिफलयुक्त परियोजना सञ्चालन गर्न, व्यावसायिक रुपमा सम्भाव्य परियोजनामा लगानी सुनिश्चित गरी आयोजनाको सञ्चालनमा प्रदेश र स्थानीय स्वामित्वभाव विकास गर्न सहलगानी सम्बन्धी कार्यविधि वाञ्चछनिय भएको उल्लेख छ ।
नारायणी नदी किनार बन्ने ‘सी बीच’को प्रारम्भिक चरणको कामका लागि...
काठमाडौं, २४ मंसिर । चितवनको नारायणी नदी किनारलाई ‘सी बिच’ को रुपमा विकास गर्न प्रारम्भिक चरणको कामका लागि टेण्डर आब्हान गरिएको छ ।
पर्यटन...
स्वयम्भूस्थित हजार मूर्ति स्तुपा नभत्काइने
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले काठमाण्डौ चक्रपथ विस्तारका लागि स्वयम्भूस्थित भगवान बुद्धको हजार मुर्ति स्तुपा नभत्काइने बताएका छन् ।
बन्चरेडाँडामा पुस पहिलो सातादेखि फोहर व्यवस्थापन गर्न सकिने
पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बताएको हो । केही समय कोरोना भाइरस सङ्क्रमणका कारण काम हुन नसकेको र निर्माण कम्पनीको आलटालका कारण काम नभए पनि अहिले काम तीव्रगतिमा भइरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए ।
यस्तो छ पाँच मन्त्रालयको चौमासिक प्रगति, पानी जहाज कार्यालय सबैभन्दा पछि
सडक विभागको वित्तीय प्रगति ४३ प्रतिशत, भौतिक प्रगति ४६.४ प्रतिशत, रेल विभागको वित्तीय प्रगति २७.६३ प्रतिशत र भौतिक प्रगति २७.६३ प्रतिशत, यातायात व्यवस्था विभागको वित्तीय प्रगति २.३२ प्रतिशत, नेपाल पानी जहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.८४ प्रतिशत रहेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप
भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।