काठमाडौंलाई जोड्ने मूख्य राजमार्गसहित देशका विभिन्न राजमार्गमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको छ । धादिङ, चितवन र कास्कीका विभिन्न स्थानमा सडक खण्ड प्रभावित बनेका छन् ।
सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणको क्रममा रहेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङको बिहीबार ब्रेक थ्र्रु भएको छ । यो सुरुङ ७ हजार १२६ मिटर लामो...
निर्देशनमा उसले परियोजनाको लागत नबढने गरी काम सम्पन्न गर्न पनि भनेको छ । परियोजना समयमै सम्पन्न नगरी ठेक्का नै रद्द गर्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण रहेको पनि उसको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत घरजग्गा धितोमा पाइने कर्जामा कडाइ गरेको छ।
कोहलपुर नगरपालिकाले त्रिभुवन माध्यमिक विद्यालयको साइडदेखि गोल्छासम्म नाली निर्माण गर्ने गरी १ करोड १५ लाख बजेट विनियोजन गरे पनि ठेकेदारले लापरबाही गर्दा राज्यको करोडौ रुपैयाँको योजना अलपत्र परेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी जग्गा तथा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ नेपाल राजपत्रमा प्रकाशन गदै सो व्यवस्था गरेको हो ।
कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म ३ हजार ७२ खनिसकिएको हो। यो भनेको कुल ५६ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न...
दोधारा चाँदनी नगरपालिकाको दक्षिण–पश्चिम तर्फ भएर बग्ने जगबुडा नदीले तटिय क्षेत्रका बस्तीमा धनजनको क्षति गर्नुका साथै खेती योग्य जमिन कटान गर्दै आएको छ् ।
कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण गर्ने सहमति भएको छ । कुरियर व्यवसायीहरुको छाता संगठन नेपाल कुरियर सेवा संघले सबै कुरियर कम्पनीहरुसँग सम्झौता गरी न्यूनतम शुल्क निर्धारण गरेको...
सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षभित्र ३२ सडक योजना निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.