नेपालको हवाई पूर्वाधारमा नयाँ कोशेढुंगा कायम भएको छ । लगातार दुई वटा राष्ट्रिय गौरवका अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएका छन् । जसमध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । पोखरा...
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार गर्न प्रक्रिया शुरु भएको छ । यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) थालेको हो ।
काठमाडौं । काठमाडौं उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु-त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षसम्म निर्माण अलपत्र बनेको छ। पटक-पटक अवधि थप्दासमेत सम्पन्न नभएपछि अहिले सडक विभागले...
काठमाडौंलाई जोड्ने मूख्य राजमार्गसहित देशका विभिन्न राजमार्गमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको छ । धादिङ, चितवन र कास्कीका विभिन्न स्थानमा सडक खण्ड प्रभावित बनेका छन् ।
सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणको क्रममा रहेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङको बिहीबार ब्रेक थ्र्रु भएको छ । यो सुरुङ ७ हजार १२६ मिटर लामो...
निर्देशनमा उसले परियोजनाको लागत नबढने गरी काम सम्पन्न गर्न पनि भनेको छ । परियोजना समयमै सम्पन्न नगरी ठेक्का नै रद्द गर्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण रहेको पनि उसको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत घरजग्गा धितोमा पाइने कर्जामा कडाइ गरेको छ।
कोहलपुर नगरपालिकाले त्रिभुवन माध्यमिक विद्यालयको साइडदेखि गोल्छासम्म नाली निर्माण गर्ने गरी १ करोड १५ लाख बजेट विनियोजन गरे पनि ठेकेदारले लापरबाही गर्दा राज्यको करोडौ रुपैयाँको योजना अलपत्र परेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी जग्गा तथा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ नेपाल राजपत्रमा प्रकाशन गदै सो व्यवस्था गरेको हो ।
कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म ३ हजार ७२ खनिसकिएको हो। यो भनेको कुल ५६ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न...
© 2026 Cloud Patrika. All Rights Reserved.