इन्फ्रास्ट्रक्चर कन्फरेन्समा भाग लिन प्राधिकरणका सीइओ दक्षिण कोरिया प्रस्थान
काठमाडौं, १६ भदौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गरेका छन् ।
ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फरेन्समा भाग लिन...
नयाँ बानेश्वर चाेकमा आकाशे पुलकाे निर्माण शुरु
काठमाडाैं, १५ भदाै । विभिन्न अध्ययनका आधारमा काठमाडौँमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानका रूपमा पाइएको नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु...
आजदेखि विमानस्थल ७ घण्टा बन्द, नेपाल एयरलाइन्स कसरी उड्छ जापान ?
काठमाडौं, १५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुदैछ । विमानस्थलमा धावनमार्गसहित ट्याक्सीवे र अन्य पूर्वाधारको स्तरोन्नति तथा पुनरुद्धारको काम...
मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महीना बन्द हुने
बागलुङ, १२ भदाैं । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ । ...
फास्टट्रयाक अघि बढाउन अब कुनै बाधा अड्चन छैन– नेपाली सेना
– नारायण न्यौपाने
काठमाडाैं, ११ भदाै । नेपाली सेनाले राष्ट्रिय गौरव र रणनीतिक महत्वको रुपमा रहने काठमाडाैं–तराई/मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्नका लागि आवश्यक...
वर्षाले कान्तिलोकपथमा ३० करोडको क्षति, निमार्ण सम्पन्न हुन अझै समय लाग्छ
काठमाडौं, ६ भदौ । मकवानपुरबाट काठमाडौँ जाने पुरानो मार्गका रुपमा रहेको कान्तिलोकपथमा यो वर्ष आएको अविरल वर्षाले करीब रु ३० करोडको क्षति पु¥याएको छ...
१५ करोड लगानीमा बन्न लागेको ‘आँधीखोला करिडोर’ को निर्माण कार्य शुरु
काठमाडौं, ६ भदौ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आँधीखोलाको दायाँबायाँ करिडोर निर्माण गर्ने कार्य शुरु गरेकोे छ ।
वालिङ नपाभित्र...
तिङ्कर नाकालाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गकाे रूपमा विकास गरीने
काठमाडाैं, ५ भदाै । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दार्चुलाबाट तिब्बत जोड्ने तिङ्कर नाकालाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गका रुपमा विकास गर्ने तयारी गरिएको बताएका छन् ।
...
अवरूद्ध पासाङल्हामु राजमार्ग खुला
काठमाडाैं, ५ भदाै । मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार विहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ ।
स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको...
रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिर पुनःनिर्माण शुरु
काठमाडाैं, ४ भदाै । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनःनिर्माण शुरु भएको छ । गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग ठेक्का...