पूर्वाधार

पुनःनिर्माणमा अनियमितता, तीन लाख अनुदान लिएर एक कोठे घर

केही पीडितले तीन लाख अनुदान लिएर आधा रकममा एक कोठे भवन बनाएका छन् । धेरै जिल्लामा यस्ता उदाहरण धेरै भए पनि प्राधिकरण लगायत पुनःनिर्माण संलग्न निकायले यसलाई रोक्न भने सकेन्।

६ वर्ष अगाडि

निजी आवास पुनःनिर्माण सुस्त, पहिलो किस्ता लिएकाले घर बनाएनन्

भक्तपुर नगरपालिकामा भने निजी आवास निर्माणमा २२ प्रतिशत मात्रै प्रगति भएको छ । यो नगरपालिकामा पाँच हजार ६४० भूकम्पपीडितसँग अनुदान सम्झौता भएकोमा पाँच हजार ६३७ ले प्रथम किस्ता, एक हजार...

६ वर्ष अगाडि

भेरी–बबई सुरुङ हस्तान्तरणको तयारी, ६ अर्ब १६ करोड खर्च

आयोजनाले ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दैछ । सम्झौता भएको मितिले ४८ महिनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्न कार्यादेश छ । आयोजनाले बाँध, विद्युत्गृहसँगै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी...

६ वर्ष अगाडि

सिक्टा सिँचाइ आयोजना अनुगमनको नाममा वर्षेनी डेढ करोड खर्च

पश्चिमी नहरको सिँचाइ हुने ३३ हजार ७६६ हेक्टरमा क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन ५० क्युमेक्स पानी आवश्यक पर्छ। शाखा नहर निर्माण नभएकाले नहरको पानी सिधै किसानका खेतबारीमा जाने अवस्था छैन।

७ वर्ष अगाडि

गल्छी-रसुवागढी सडक लक्ष्यभित्र पूरा गर्ने, विनियोजित बजेट ४० प्रतिशत खर्च

चीनसँगको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई बढाउन र व्यापार सहजीकरण गर्न महत्त्वपूर्ण रहेको सडक खण्डलाई नेपाल-भारत-चीन त्रिदेशीय पारवाहन मार्गका रूपमा समेत निर्माण भइरहेको छ ।

७ वर्ष अगाडि

भारतमा बन्यो संसारको ठूलो रंगशाला, १ लाख १० हजारले कुर्सीमा बसेर खेल हेर्न सक्ने

भारतले संसारकै सबैभन्दा ठूलो रंगशाला बनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा यो रंगशाला बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणमा सोमबार भारत आउँदैछन् । उनलाई...

७ वर्ष अगाडि

सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत २६ वर्ष मुनिका

विश्व बैंकको एक रिपोर्ट अनुसार नेपालमा सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत मानिस २६ वर्ष मुनिका रहेको छन् । कूल दुर्घटनामध्ये ६० प्रतिशत सवारी चालकको लापरवाहीले हुने गरेको प्रतिवेदनमा जनाइएको...

७ वर्ष अगाडि

सडक मर्मतको लागि ६ अर्ब, बैशाखदेखि खाल्डाखुल्डी देख्नै मुस्किल !

बैशाख १ गते काठमाडौं उपत्यकाभित्रको सडकलाई खाल्डाखुल्डी मुक्त घोषणा गरिने छ । प्रधानमन्त्रीले काठमाडौंको सडकलाई खाल्डाखुल्डी रहितका साथै धुँलो मुक्त भएको घोषणा गर्नेछन् ।

७ वर्ष अगाडि

पानीको समस्या कम गर्न ‘पुनर्भरण प्रणाली’, कसरी गरिन्छ संकलन ?

दुईमध्येको एउटा २४ फिट गहिरो र ४२ इन्च गोलाइको छ भने अर्को १४ फिट गहिरो र ४२ इन्च गोलाइको छ । २४ फिट गहिरो इनारको तल्लो ५ फिटमा खोलाबाट ल्याइएको...

७ वर्ष अगाडि

हुलाकी राजमार्ग निर्माण सुस्त गतिमा, २२.८ प्रतिशत मात्र बजेट खर्च

पूर्व पश्चिम जोड्ने वैकल्पिक राजमार्गको रुपमा आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको काम सुस्त गतिमा अघि बढेको छ ।

७ वर्ष अगाडि
1 85 86 87 88 89 122