खुलामञ्चमा डोजर चल्यो, जलेश्वरका ४० सटर ध्वस्त
काठमाडौं, १४ बैशाख । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काएको छ । खुलामञ्चमा रहेको बसपार्कमा बनाइएका ४० सटरमा महानगरपालिकाले शनिबार दिउँसो डोजर चलाएको हो...
भूकम्प गएको चार वर्षमा आधा पनि पुनर्निर्माण भएनन् खानेपानी आयोजना
काठमाडौं, १३ वैशाख । २०७२ साल वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पको कारण घर वा भवनहरुमा मात्रै होइन विभिन्न खानेपानी आयोजना र सडकहरुमा समेत...
काममा नफर्कने प्राविधिकलाई कारवाही गर्ने प्राधिकरणकाे चेतावनी
काठमाडौं, १२ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निमार्णमा खटिएका इन्जीनियर लगायत प्राविधिकहरुले आफ्नो माग पुरा भइसकेको अवस्थामा पनि बखेडा झिकेको आरोप लगाएको छ ।
साथै...
सरकारी अनुदानमा बनेका अधिकांश घर एक कोठे !
काठमाडौं, १२ वैशाख । भूकम्प पछि पुनर्निर्माणको क्रममा सरकारी अनुदानमा बनेका अधिकांश घर एक कोठे बनेको पाइएको छ ।
ट्रान्सपरेन्सी ईन्टरनेशनलले गरेको अध्ययन अनुसार खासगरी...
‘बीस महिना भित्र पुनर्निर्माण सकिन्छ’
काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिना भित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताएका छन् ।
गोरखा भूकम्पको चौथो स्मृति...
अझै पुननिर्माण भएनन् भूकम्पले भत्काएका ३०८ सम्पदा
काठमाडौं, १२ वैशाख । विनाशकारी गोरखा भूकम्पको ४ वर्ष बितिसक्दा भूकम्पले क्षति पुर्याएका ३०८ वटा पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको कार्य अझै सुरुवात हुन...
‘गोरखा’ भूकम्पको चार वर्ष : किन ढिलो हुँदैछ पुनर्निर्माण ?
काठमाडाैं, १२ वैशाख । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ रेक्टर स्केलको 'गोरखा' भूकम्प...
भूकम्पले भत्काएका ८० प्रतिशत घर पुननिर्माण
काठमाडौं, १० बैशाख । वि. सं. २०७२ को विनाशकारी भुकम्पमा परि भत्किएका घरमध्ये ८० प्रतिशतको पुननिर्माण सम्पन्न भएको छ ।
भुकम्प गएको करीब ८ महीनापछि...
पुननिर्माणमा सवा ४ खर्ब रकम अपुग
काठमाडौं, १० बैशाख । भुकम्पपछिको पुननिर्माणको बाँकी काम सम्पन्न गर्न थप ४ खर्ब २९ अर्ब रुपैयाँ आवश्यक पर्ने राष्ट्रिय पुननिर्माण प्राधिकरणले बताएको छ ।
वि.सं....
३१ परियोजनामा विदेशी लगानीकर्ताकाे ४८ आवेदन, २५ खर्ब लागत
काठमाडौं, ८ वैशाख । सरकारले गत चैत १५ र १६ गते काठमाडौंमा आयोजना गरेको लगानी सम्मेलनमा ‘शो केस’ गरिएका ७७ वटा मध्ये २६ वटा...