Tag: असोजभित्रै कक्षा १२ को परीक्षा गर्ने बोर्डको तयारी

असोजभित्रै कक्षा १२ को परीक्षा गर्ने बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले सरकारले १ भदौदेखि परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै उक्त तयारी थालेको छ । १५ असोज सम्म सम्पन्न गर्ने लक्ष्य सहित ‘कक्षा १२ को परीक्षा तयारी थालेको बोर्डले जनाएको छ ।