Tag: कर नतिर्ने ५२ करदाता

यी हुन तोकेको मितिमा कर नतिर्ने ५२ करदाता

पटक पटक ताकेता गर्दापनि बुझाउन नआएपछि महानगरपालिकाले आइतबार कर बुझाउनका लागि ५२ करदाताको सार्वजनिक सूचना निकालेको हो । कर नतिर्नेमा नाफा कमाउने उद्देश्यले खोलिएका व्यापारिक कम्प्लेक्स, शैक्षिक संस्था, अस्पताल लगायत ठूला कम्पनी रहेका छन् ।