Tag: कृषि क्षेत्रलाई

पाँच महिनामा कृषि क्षेत्रमा २ खर्ब ४ अर्ब लगानी,...

ऋण लिनका लागि मात्र पनि बैंक तथा वित्तीय संस्थालाई आफ्नो कृषि फर्म देखाउने गरेका छन् । त्यसरी लिएको ऋण केही त्यही कृषि फर्ममा लगानी गर्ने र बाँकी रकम अन्य व्यवसायका साथै घर बनाउन, जग्गा किन्नेलगायतका क्षेत्रमा प्रयोग गरेको पाईने गरेको छ ।