Tag: कोरोनाविरुद्ध फाइजर खोप प्रयोग

कोरोनाविरुद्ध फाइजर र बायोएनटेक खोप प्रयोगको स्वीकृत दिने बेलायत विश्वकै पहिलो...

यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रकृया अपनाएको छ जुन प्रकृयामा मानव शरिरको रोग प्रतिरोधी क्षमतालाई कोरोनाभाइरस विरूद्ध लड्न अभ्यस्त तुल्याउन उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरिरमा प्रवेश गराउने विधि स‌ंलग्न छ।