Tag: च्याम्पियन्स ट्रफी

च्याम्पियन्स ट्रफी : अफगानिस्तानमाथि दक्षिण अफ्रिका हावी–आज हेवीवेट भिडन्त

च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरूद्ध ठूलो अन्तरको जित निकालेको छ। गतराति कराँची नेशनल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हरायो ।