Tag: ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

कूल ९१ दिनका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ। यसअघि बैंकले यही साउन ५ गते पनि ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।