Tag: ठूलो खोला जलबिद्युत आयोजना

ठूलो खोला जलविद्युत आयोजनामा ४ बैंकले लगानी गर्ने, नेतृत्वमा नेपाल बैंक

नेपाल बैंकको नेतृत्वमा बिभिन्न ४ वटा बैंक तथा बित्तिय संस्थाले ठूलो खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् । आयोजनामा ती बैंक तथा वित्तीय संस्थाले २ अर्ब ५२ करोड १२ लाख ५२ हजार रुपैयाँ लगानी गर्न लागेका हुन ।