Tag: डिम्याट खोल्नेको संख्या

डिम्याट खोल्नेको संख्या ३२ लाख नाघ्यो, कति छन् सक्रिय ?

नेपालमा डिम्याट खोल्नेको संख्या ३२ लाख नाघेको छ । कतिपयको दोहोरो डिम्याट खाता रहेको भएपनि डिम्याट खाता खोल्ने मध्ये ५० प्रतिशत भन्दा कमले लगानीकर्ताले आइपीओमा आवेदन गर्ने गरेका छन्।

डिम्याट खोल्नेको संख्या ३० लाख नाघ्यो, कति छन् सक्रिय ?

पछिल्लो चरणमा प्राथमिक बजारमा १५ लाख बढी लगानीकर्ताहरुले शेयर आवेदन गर्ने गरेका छन् । कतिपयको दोहोरो डिम्याट खाता रहेको भएपनि डिम्याट खाता खोल्नेका मध्ये ५० प्रतिशत बढी लगानीकर्ताले आइपीओमा आवेदन गर्ने गरेका छन्।

डिम्याट खोल्नेको संख्या २६ लाख, सामाजिक सञ्जालदेखि चिया पसलसम्म आइपीओकै चर्चा

अहिले शेयर बजारको चर्चा सामाजिक सञ्जालहरुदेखि चिया पसलसम्म उत्तिकै रहेको छ । युवा पुस्ताहरुले सामाजिक सञ्जाल तताएका छन् भने बुढापाकाहरुको चर्चा चिया पसलमा समेत हुने गरेको छ ।

डिम्याट खोल्नेको संख्या २५ लाख नजिक, एक महिनामा खुले २ लाख...

पछिल्लो एक महिनामा २ लाख २० हजार नयाँ डिम्याट खाता खुलेको छ । अघिल्लो महिनामा औसत १ लाखको खाता खुल्ने गरेकोमा पुस महिनामा यो क्रम दोब्बर भन्दा बढी देखिएको छ ।