नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०४ कम्पनीको ६ अर्ब ७० करोड १५८ लाख ७२ हजार ४७२रुपैयाँ बराबरको १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर किनबेच भएका छन् ।
काठमाडौं, ३ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ ।
बुधबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से २३.३२ अंकले बढेर...