Tag: #नेपाल- थाइल्यान्ड #समझदार

नेपाल र थाइल्यान्डबीच पर्यटन सहयाेगबारे सम्झौता

नेपाल सरकार र थाइल्यान्ड सरकारबीच विभिन्न विषयमा सम्झौता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच पर्यटन सहयोग आदान–प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।