Tag: नेपाल निम्न आयबाट निम्नमध्यम आय

नेपाल निम्नमध्यम आय भएको मुलुकमा उक्लियो, कति पुग्यो प्रतिव्यक्ति आय ...

सन् २०१९ मा १०३६ देखि ४ हजार ४५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आम्दानी भएका मुलुकलाई विश्व बैँकले न्यूनमध्यम आय वर्गमा राखेको छ। सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकको तथ्यांक छ ।