Tag: पाटन अस्पतालमा मृत्यु

पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि

उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएका गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का युवामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।