Tag: फुटबलको ‘डाइहार्ट’ फ्यानमा हृदयघातको जोखिम

फुटबलको ‘डाइहार्ट’ फ्यानमा हृदयघातको उच्च जोखिम

अक्सफोर्ड युनिभर्सिटीको टोलीले गरेको एक अध्यायन अनुसार फुटबल फ्यानमा हृदयघातको उच्च जोखिम रहेको हुन्छन् । २०१४ को विश्वकपमा जर्मनीसँग ऐतिहासिक हार बेहोर्नुपरेका बेला ब्राजिलका फ्यानहरुको र्याल परीक्षण गरेको थियो ।