Tag: बिनाभिसा ओमान प्रवेशको अनुमति

१ सय देशका नागरिकलाई बिनाभिसा ओमान प्रवेशको अनुमति

पर्यटक वृद्धि र पर्यटन क्षेत्रमा लगानीकर्ता बढाउने अपेक्षाको साथ उक्त निर्णय गरेको गल्फ न्युजले जनाएको छ । यस निर्णयले उद्योग विज्ञहरू र पर्यटन व्यवसायमा लाग्नेहरू उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् ।