Tag: ‘बुक बिल्डिङ’ मा आईपीओ

‘बुक बिल्डिङ’ मा आईपीओ, आवेदकलाई न्यूनतम नै ५० कित्ता

धितोपत्र बोर्डले बुक बिल्डिङ विधि लागू गरेसँगै उक्त व्यवस्था कार्यान्वयनमा आएको हो । यो विधिमा आवेदन दिने र बाँडफाँड हुने धितोपत्रको न्यूनतम संख्या समेत ५० हुनेछ ।