Tag: भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय

‘१६ प्रतिशत भन्दा बढी व्याज लिने सहकारीलाई सिधै कारबाही’

कुनै सहकारीले १६ प्रतिशत भन्दा बढीमा ऋण लगानी र महङ्गो सेवाशुल्क लिएको भेटिए मन्त्रालयमा खबर गर्नुस् २ दिन भित्रमै कारबाही हुन्छ ।